Posted by: noha November 4, 2008
I 20 सहयोग
Login in to Rate this Post:     0       ?        
हाल म OPT Status मा रहेको छु । नेपाल गएर फर्कने विचारमा छु । यदि मैले फेरि मेरो कलेजको नयाँ कोर्शको I20 मा नेपालबाट आउँदा पुन भिषा लिनु पर्छ या पर्दैन ? मलाइ नेपालमा ५ वर्षको मल्टिपल भिषा दिएको थियो । र OPT Status मा रहेको विधार्थीलाइ पुन कलेज ज्वाइन हुन्छु भन्दा I20 Issuse गर्न मिल्छ मिल्दैन ?
Read Full Discussion Thread for this article