Posted by: keli November 4, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
होइन सबै मुन्छे हरु कत हराएछन ?? अफु भने पुरै गाउ घुमेर आएसके
चौतारी त रितै पो रहेछ , हन सब चौतारी का मुन्छे भोट् हल्न गएका होलन कि क्य हो?
अनी गल, त्यता गाउ तिर कस्तो छ ? दिन आज पनि धुम्मा छ कि कसो?