Posted by: Geology Tiger November 3, 2008
Login in to Rate this Post:
2
?
Liked by
साथी झरेकोपात,
मैले साथीको नामबाटै अन्दाज लगाइ सके साथीलाई पक्कै पनि कुनै धोखाको नराम्रो अनुभव भएको हुनुपर्छ, तर साथी तपाईंले सुन भनेर जम्मा गर्नु भएको धातु पाइराइट (सुन जस्तै देखिने तर सुन भन्दा हलुङो र धेरै कम मुल्य पर्ने धातु) पर्यो भन्दैमा सारा सुन पाइराइट नै हुन्छ भन्ने छैन नि, पहिले असली सुन खोज्नुस् अनी पो थाहा हुन्छ, यो के हो?
तिमीलाई चाहनु मेरो भूल हो भने मलाई माफ गर ................. मलाई माफ गर
तर तिम्रो यसमा केही दोस छैन, जे जती छन सब मेरा...