Posted by: बिस्टे November 3, 2008
चौतारी ~१३३~
Login in to Rate this Post:     0       ?        
चेली नानी: फुलौरे गाउ भनेको जस्तै हो चेली ओखलढुङा भनेको पनि एसो दिमाग घुमाउ त।
मिठो मिठो खान ल्याएछौ केली र गेली ले,सकिसकेछ ढिला आईयो।
लौ अब त बाटो लाग्ने बेला नि हुन लाग्यो बिस्तारै।
Read Full Discussion Thread for this article