Posted by: Rahuldai November 3, 2008
चौतारी ~१३३~
Login in to Rate this Post:     0       ?        

फोन न उठाको होइन, कल मिस भाको ठुली। पछी गरौला भन्दा भन्दै नख:त्या मा बिजी भएर ब्यस्त भएं। अब फेरी गरौला। उठाउनु फेरी, सुताउने होइन नि।

तारेमाम बिस्टे,
बिस्टे काजी को नि फोन सुतेको सुतेइ जस्तो छ?

Read Full Discussion Thread for this article