Posted by: eutaketa November 2, 2008
Rishi Dhamala hilarious interview
Login in to Rate this Post:     0       ?        
एउटा हिन्दीको उखान याद आयो |
राम मिलाई जोड़ी, एक काना एक कोढ़ी

ऋषि धमालाको त के कुरा गर्नु ? माथि साथीहरुले भनी नै हाल्नु भो |
त्यो सोध्ने फतौरी पनि ...... के र कसरी सोधेको तेल्ले ?
जे होस यसले नेपाली पत्रकारिता को बौद्धिक दिवालियापन छर्लन्ग पार्छ |
आशा गरौं हाम्रो देशमा अरु धेरै स्तरीय पत्रकार होउन | 
Read Full Discussion Thread for this article