Posted by: NayaSadak October 31, 2008
How much do you guys save each month
Login in to Rate this Post:     1       ?         Liked by
एउटा उखान उद्ग्रित गर्न चाहन्छु
ऋणम क्रित्व घिवम पिवेत , याबात जिबेत सुखम जिबेत
भस्मी भुतेस्व पुनरा गवेत कुतो ।( ठ्याक्कै मिल्यो मिलेन थाहा भएन )  


उमेरमा उमेर अनुसारको सुख भोग्न पनि सिख , जिबन २ दिन को लीला हो
भोली आउछ आउँदैन थाहा हुँदैन , सक्ने र भ्याउने सम्मले जिबन्को रस्वादन गर्न सिख

जोगाउने भनेको सुबिस्था सँग खाइ लाई गरेर बचेँको जोगाड हो,
मुख्य जड कुरो अती गरेर नगरनु हो
हाम्रा बाबुबाजेले जस्तो खाइ न लाई छोरा छोरीको लागि बाचाइ दिने काम चाँही ठीक होइन .

उनिहरुलाई असल शिक्षा दिने हो , सम्पत्ति जोगाइ दिएर सडकछाप र दुकुलन्थक को मानसिकता बाट जोगाउने हो .

 

Read Full Discussion Thread for this article