Posted by: uptowngal October 31, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

लु है म सधैं झै चौतारीको ढोका खोल्न अैपुगे। अब सपै दाईहरु हिजो मैले भाई टिकामा दिएको मिठाइ र सेल रोटी खाएर भुँडी पद्काएर सुतिरा होला भनेर म नै चाडओ उठेर चौतारीको ढोका खोल्न अैएको। लु है सपै लाइनमा बसेर बिस्तारइ भित्र चौतारीमा चिर्ने। लु म चै ढोका म बसेर दु हात जोडी स्वागत गर्दै छु।

Happy Hollaween to all

सानानी लु आर्ना छोरीलाई लिएर हामी नि त्रिक ट्री गर्न जाम। अनी आर्ना छोरीलाई त्यो एन्जलको द्रेस्स लगाइ देउहै। लु पहिले चौतारी बाट सुरु गरुम है त।

 

Read Full Discussion Thread for this article