Posted by: no_quiero October 31, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     2       ?         Liked by
बीक्रम सम्वत कसरी हाम्रो होइन ? एउटा मान्छे वीदेश मा गएर दस बर्ष बस्यो भने त्यो देश को नागरीक् हुन्छ  झन बीक्रम सम्वत त हामीले २००० बर्ष देखी मनाउदै आएका छौ । अहीले यो आफ्नु होइन अर्काको हो भन्दा खेरी लाज लग्नु पर्ने ।
तिमीहरु सपै अमेरिका म बस्छौ । भोली अमेरिकन'स ले जा तिमीहरु हाम्रा देश का नागरीक् होइन भन्यो भने k गर्छौ ।
Last edited: 31-Oct-08 02:14 AM
Read Full Discussion Thread for this article