Posted by: Deep October 30, 2008
Lets bring back the lost writers
Login in to Rate this Post:     0       ?        

Geology Tiger ले उठाएको कुरा मुनासिब हो। उपाय त अनेक होलान, तर यस्को बारेमा पनि बिचार गर्दा कसो होला?

subscribe गरीएका ब्यक्तिहरुले केही लेखेर टाँस्ने बेलाँ "सबै subscribers लाई खबर गर्ने हो?" भनेर सोध्ने झ्याल प्वाक झुल्काउने गर्न मिल्दैन? "हो" भने छन भने सबैलाई खबर जान्छ, "हैन" भनेछन भने subscribers को inbox मा भिड हुँदैन।

आफुलाई लाग्या भन्देको मैले।

Read Full Discussion Thread for this article