Posted by: keli October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

वह्ह, क्या  मजा  आयो  आज  त , भाईतिका पनि  गरियो गिफ्ट पनि क्याअा दमी  पाइयो|

होइन सबै जना कहाँ गएछन? ल मैले सबै जना लाई मिठाइ ल्याइदिएको छु,
बादेर खानु झगडा नगरनु , फेरी मिठाइ पोखिएला|
अनी ठुलि,र सन्नननी दि ले  कुर्था मन पराएको मा  यो कैली धेरै खुशी भएे एही मौका मा औता औता मिठाइ बदी खानु ल।

Read Full Discussion Thread for this article