Posted by: Birkhe_Maila October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

ठूली ल टिका लाइदिएँ है!

अब दक्षीणा चाहिँ अहम्....... काम गर्न सजिलो हुने किसिमले दिन पर्यो, अर्थात् ८-१० वटा क्वार्टर तिमीलाई माथिको कुर्था सुरुवाल लन्ड्री गर्न सजिलो हुन्छ! लोल!

जोक गरेको ठुली, साँच्चै भाइटिकाको शुभकामना ठूलि फुलि नक्कलीलाई!

Read Full Discussion Thread for this article