Posted by: Rahuldai October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

लौ ठुलि पनि केली पनि दुबइ जना टीका सामाग्री जोड्न लाग्या राइछन।


बहिनी लाई आषिश भन्दा ठुलो अरु के दिन सक्छु र ? गिफ्ट, पैसा भनेका त भौतिक चिज हुन। देबकोटा बाजे भन्नु हुन्थ्यो-

हात को मैला,

सुनको थैला,

के गर्नु धन ले।

साग र सिस्नु खाएर बाच्नु

 आनन्दी मन ले।

 

जिन्दगी मा कहिलेइ दु:ख को दिन न आओस,
जिन्दगीमा कहिलेइ सुख को पनि ऋण न लागोस

 

Read Full Discussion Thread for this article