Posted by: uptowngal October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

खै कत कता गए मेरोहरुउु लु म अैपुगेहै भाई टिका गर्न। सेल बनाउदा बनाउदै आउन अली ढिलो भो। ल ल बसी हल्नुस्। पहिले राहुल दा, नेपे दा, पून्ते दा, गोतामे दा, बिर्खे दा, भौते दा, झिल्के daa, सपै भन्दा चेउ मा चै सान्कन्चो बस्ने। सानानी मोरी आउन मलौ हेल्प गर्न। लु मैले टिका लगाइ दिए है त। मेरो दाई हरुको प्रगती सुन्न पाइयोस मेरो यो २ कानले। धरै पैसा कमाओस। रोग नलागोस। अनी बिहे नभएको दाई भाईहरु हरुको चै चित्तै बिहे होस् अनी भाउजु आए पछी यो बहिनिलाई नबिर्सियोस। लु संसारको सपै सुख पाओस।
ल खै खै के के गिफ्ट दिदो राइछ हेरुम त खित खित खित

HAPPY BHAI TIKAA TO ALL MY DAAIHARU BHAIHARU

LOVE YOU GUYSSSSSSSSSSSSSSSSSSSSSSSSS

yours

thuli suli muli :P

Read Full Discussion Thread for this article