Posted by: keli October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
हैन यो हर्खे दाई को  देउसी गीत कती लङ, फेरी देउसी म त  रमाइलो पो गर्ने हो त  तपाईं को देउसी गीत त कस्तो   रुने बिलप गर्ने पो रहेछ । खित खित खित।
Read Full Discussion Thread for this article