Posted by: keli October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ , सबै चौतारी बसिहरुलाई।
अनी ठुलि दि तपाईं चै क् भाको नि ? झन मैले कस्तो रेक्स्पेत गरेर दिदी भनेको त नहुने रे  बुदी भएको जस्तो पो भयो रे,
आजकाल राम्रो  को त जमना नै छैन 
खित खित खित।।।।।
अनी बिर्खे बा लाई चै हर्खे भनेर सम्बोधन गरेचु तेसैले बिर्खे बा रिसले येस्तो हुनु भयेको रहेच

Read Full Discussion Thread for this article