Posted by: Geology Tiger October 30, 2008
Bhai tika
Login in to Rate this Post:     1       ?         Liked by
नानु तिमीले यसरी भाईटिकाको शुभकामना दिदा मलाई साच्चैनै नेपालमा लगाएको बहिनिको हातको टिका याद आयो। दाई मानेर यसरी शुभकामना दियौ, साह्रै खुशी लाग्यो। म पनि माता लक्ष्मीसँग मेरो यो बहिनिलाई संसारको सारा खुशी दिनु होस् भनी प्रार्थना गर्दछु, तिमीले जिबनमा चिताएको सबैकुरा पुगोस तिमीलाई यही शुभकामना!
  
अनी मेरो भाग सेल्ररोटी खोइ नि? मलाई त काँक्रोको अचार र सेल्ररोटी खुब मन पर्छ हे हे हे।
Read Full Discussion Thread for this article