Posted by: syanjali October 29, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     0       ?        

कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेको एहीहो।
कुरो रह्यो सम्बत फेर्ने कुराको तर कुराको चुर भने जातियता मा अड्कियो ।
आफ्ना कुराले जित्न नसक्ने भए पछी आमचाक्लि र जातो ढिकि को
कुरा ले जित्न खोज्ने हरु २ पैसे हुन, तिमीलाई जित्ने धेरै निक्लेलान ।


टिकाको कुरा ठिकै लाग्यो,

देसलाई सगरमाथा माथि पुर्याउने काम हुँदै छ । गर्ब गरौ । आजभोलि को तातो समाचार सँग ऐला र छोइला खाएर देस बिकासको मुलमा समाहित हौ। जय नेपाल , कती बर्ष भन्न पाईने हो ?

Read Full Discussion Thread for this article