Posted by: Rahuldai October 29, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

हर्के बा रे ? कहिले देखी हर्के नि बाउ भन्यो?
केली, बिर्खे बा हुनु पर्ने जस्तो छ, सच्याइ पाउ।

लौ सबैको हसुर्‍याइ ट्याम होला, आफु नि अड्डा जाने ट्याम भयो। छिट्टै फर्किन्छु होला, म्ह:पूजा गर्नु पर्‍यो नि । कसो?

Read Full Discussion Thread for this article