Posted by: Rahuldai October 29, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
ज्यान लाई केही बिराम भएकोले ढिलो उठियो, ढिलाई भए नि न्हूँ दँया भिन्तुना शाहीत जदौ।

बिर्खेबा, सान्नानी, ठुलनानी अनी केली लाई तारेमाम।


केली, चेली को बहिनी हो ? ठुलदाईको जासुसी चस्माले त्यही भन्छ।

Read Full Discussion Thread for this article