Posted by: Harka_Bahadur October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
हैन यि गाम्ले हरु दिनभरी निक्कै हल्ला गर्दै थिए त , लक्ष्मी पूजा त राती गर्नु पर्ने हो, भैलि पनि राती खेल्नु पर्ने हैन र भनेको , दिउसो खेलेछन , कहिले देखी दिउसो खेल्ने चलन आयो गान्ठे ।
Read Full Discussion Thread for this article