Posted by: Rahuldai October 28, 2008
Login in to Rate this Post:
0
?
सेल रोटी त खाउला लम्बरी केटी, दीप जलाउन तेल किन्नु पर्यो, सेल ले तेल को काम गर्दैन। अलिकती दाम पाए काम हुन्थ्यो कि ? तारेमाम।