Posted by: Rahuldai October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
लक्ष्मी पूजाको तयारी मा लागे जस्तो छ सप्पै जना (लक्ष्मी खोज्न हिंडे जस्तो छ ) यस्तो सुनसान मशान चौतारी त कहिलेइ भाको थिएन। बौचा र रिट्ठे अनी दीपिका को याद आयो। चौतारीको लागि भए नि छिट्टो फर्की आउनु।
 
Read Full Discussion Thread for this article