Posted by: Birkhe_Maila October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

ल ल देउसि भैलो खेलम!

ए हर्के! ल मादल बजाऊ! ए सान्नानी चेली नानी ल मारुनि नाच!!

ए ठूल्दाई ठुल्भाउजु, नाङ्ग्लोमा बत्ति चामल सेल लिएर बाहिर आउनुस!!!

 

हाsss.....आकाशमा कालो बादल होsssssss!

आकाशमा कालो बादल पानी पर्छ झम झम

पानी पर्छ छम छम

नाचन मेरि मारुनि आँगनिमा छम छम

हाsssss देउसि रे भन, देउसि रे हे राम्ररी भन देउसि रे

Read Full Discussion Thread for this article