Posted by: Rahuldai October 28, 2008
आज लक्ष्मी जयन्ती...................
Login in to Rate this Post:     0       ?        

सतीले सरापेको देशमा सरस्वती प्रशाद लक्ष्मीपूजा को दिन जन्मे। लक्ष्मी जम्मै लुच्चा, ठग, चोर् अनी डाँकाको ढुकुटी मै रमाए।

लक्ष्मी प्रशाद लक्ष्मी नै नपाई मरे।


सम्झना मा सम्झिनेहरुको मन मा जती रहे, त्यती नै उनको धन भयो। एकै दिन भए नि सम्झियौ। सम्झिने मनहरुलाई सलाम छ।

Read Full Discussion Thread for this article