Posted by: chipledhunga October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

लक्ष्मी पूजाको जदौ सबै गाम्लेहरुलाई।

माइ संसारमा कविता रहेछ नि "नजन्म लक्ष्मी प्रसाद फेरि यहाँ", असाध्यै मन छुने। कपेर पेस्ट्न चाँही नमिल्ने।

तातो चिया र सेलरोटी खानदिनेको घराँ लछिमीले बास अर्छिन रे है, भन्द्याछु। 

ठुल्दाइ, थुतुने किताबको कवितात्मक सन्देशको लागि धन्यवाद। तपाईंलाई पनि भिन्तुना। मोटरसाइकल राली हुन्थ्यो नि हाम्रो पालाँ अचेल हुन्छ कि हुन्न।

जिम्मालबा, भोली देउसी खेल्न जाने होइन त गुरुप मिलाई?

हर्के, आज त शाकाहारी नै होलाउ नि।
 

Read Full Discussion Thread for this article