Posted by: Harka_Bahadur October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
ओह हो सन्नानी धेरै धेरै धन्यवाद , बेलुका म तिमीलाई मैन बत्ती किनी दिन्छु है अनी बत्ती बाल्नु पर्छ ।
लु गाम्ले हो लाग्नु पर्‍यो चिया हातैमा लिदै हिंड्नु पर्‍यो म चै , बस्दै गरौ , रमाइलो गरौ है त ।
लौ त भरे भोली तिर भेट हुने नै छ , अहिले लाई यती नै धन्यवाद।
Read Full Discussion Thread for this article