Posted by: Harka_Bahadur October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
लौ हेर चिया भनेसी बुडाहरु जागेका , तातो चिया एक गिलास खान पाये त रमाइलो नै हुन्थ्यो हो।
खै ठुल्दाइ त्यो चुरोश सल्काउनुत अहिले चिया सँग पिउन लाई म सँग अर्को छ , एउटा चै बाली हालौन हुन्न ।
Read Full Discussion Thread for this article