Posted by: Rahuldai October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के + बिर्खे जिम्माल ।

हो त नि दुखी को घर मा त बास हुन्छ लक्ष्मी को। हरिभक्त पनि ओखती नै न पाएर गए। धन जम्मै अन्तै राखी लक्ष्मी मात्र आउने भो हाम्रो घरमा। टुकी बाल्या घर मा सुकी पनि आउँदैन रे भन्थ्यो।


 
 

Read Full Discussion Thread for this article