Posted by: Birkhe_Maila October 28, 2008
आज लक्ष्मी जयन्ती...................
Login in to Rate this Post:     0       ?        

भावपूर्ण श्रद्धान्जली महाकवीलाई!

 

खुसी के हो? संतुष्टी कहाँ छ? मुनामदन बाट एक हरफ-

हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नो खाएको बेश आनन्दि मनले

 

इश्वर कहाँ छ? धर्म के हो? यात्रीबाट एक हरफ-

 

हाडहरुका सुन्दर खम्बा मांसपीण्डका दिवार

मस्तिष्कको त्यो सुनको छानो इन्द्रियहरुका द्वार

नसा नदीका तरल तरंग मन्दिर आफू अपार

मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज

चेतनाको यो ज्योती हिरण्मय उसको शिरको ताज

शरीरको यो सुन्दर मन्दिर बिश्वक्षेत्रको माझ!

 

Read Full Discussion Thread for this article