Posted by: Harka_Bahadur October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

चौतारीका जम्मै मदन जस्तै बिदेसिनुपरेका गाम्ले हरुलाई लक्ष्मी पूजाको बधाई ।
लौ आज त हाम्रो तिर जाड रक्सी खाँदैनन है , खाली जेरी पुरी खाने हो आज त , खै सेल खान पाये हुने , पत्रे छैन पत्रे
ओखर पनि खान मन छ , नौ नरिवल त झन्डै छुटेको ।

फेरी पनि जम्मै गाम्ले हरुलाई तारेमाम ।

Read Full Discussion Thread for this article