Posted by: smokieguy October 28, 2008
NEPALI GUYS IN BALTIMORE LINK YOU TUBE
Login in to Rate this Post:     1       ?         Liked by

जे होस् यी केटाहरु ले रमाइलो गरेर के के न गरे भन्दो हो शायद उनिहरु मात्रै अमेरिका मा पुगेर त्यसरी भिडियो क्लिप राखे भन्दो होला तर आफ्नो बेइज्जत आँफैले गरेको बिर्सेंछ। अब यी केटाहरु बाट कस्ले के आशा गर्ला र?  

Read Full Discussion Thread for this article