Posted by: Birkhe_Maila October 27, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

१) "तपाइँको टेलिफोनमा बाह्य कल सुबिधा उपलब्ध छैन" --

२) "तपाइँले प्रयास गर्नुभएको नम्बर अहिले व्यस्त छ, कृपया फेरि प्रयास गर्नु होला"--

३) " हेल्लो! को बोल्या?" " यता चाहिँ को हो?" " मैले मेरो घर गरेको नेपाल" "हँ?" "मैले पनि मेरो घर गरेको नेपाल" "लौ!" "कहाँबाट?" "मैले अमेरिका बाट" " लौ मैले लन्डन बाट गरेको" " हे हे ह्या...के भएछ यस्तो!" " अचम्म!" जे होस ल चिनजान गरौँ न त हामि!" टुँSSSSSSSS! थुक्क!---

$5 ---  नम्बर १---------????!!-----

$4:23----नम्बर १-----???!!----

$3:90----नम्बर २-----???!!

$ 3:15 ---नम्बर २---????!!!

$2:25----नम्बर ३----????!!!

रु$ 0.98--- ३ मिनट बाँकि---"हेल्लो हेल्लो!.....टुँsssssss!

Read Full Discussion Thread for this article