Posted by: Rahuldai October 27, 2008
Login in to Rate this Post:
0
?
तारेमाम, माइली बजै, बिर्खे बा अनी ठुलि अनी चेली।
लौ भैलो नि सुरु भयो, गाम मा। भट्याउने लाई साथ दिने कोइ छैन? बिस्टे, चिप्ले, हर्के खै ?