CAUTION: THIS MOVIE CLIPS HAVE MANY OFFENSIVE NEPALI LANGUAGE WHICH MAY NOT BE SUITABLE TO YOU OR UNDER 18. MAY NOT BE GOOD ENOUGHT TO WATCH IN GROUPS OR WITH FAMILY OR RELATIVES. PLEASE WATCH THIS CLIP ONLY WHEN YOU ARE ALONE. IT SHOWS HOW NEPALI PEOPLE THERE IN USA CELEBRATE THEIR BIRTHDAY. I EVEN REQUESTED THEM BUT INSTEAD THE PERSON RETALIATES WITH OFFENSIVE LANGUAGES.
ADULT ONLY ADULT ONLY
नमस्ते बिदेशमा बस्ने नेपाली दाजु भाई दिदी बहिनी हो। बिशेष गरेर अंमेरिकामा बस्ने नेपाली दाजु भाई हरुलाई हो। कृपया यो विडीओ हेर्नु अगाडी बच्चा हरु अगै नराख्नु होला अनी यस् विडीओमा बोलिएको अपशब्द हरु सुन्न सक्नु हुन्न भने बन्द गर्नु होला। यो क्लिप बिदेशमा बिशेष गरी नेपाली युवा अमेरिका को बाल्तिमोरमा कसरी बस्दा रहेछ्हन त भन्ने चित्रन हुन्छ। मैले सम्झएको त थिए बरु उल्तै मलाई ना ना किसिम को अपशब्द को जवाफ आएछ तर के गर्ने आमा बाबु यता नेपाल म छोरो अमेरिका म के के न गर्दो भन्दो हो तर छोरा हरु चाँही रात रात बाटो बाटोमा जे पायो तेइ गर्दै छ उत अमेरिका मा
http://www.youtube.com/watch?v=rkqHmCMle2c&feature=related
http://www.youtube.com/watch?v=zF4rIHPnfR4&feature=related