Posted by: Rahuldai October 27, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!

कुकुर तिहारस्य सर्बेन जदौ।

बतासले झारेका फूलहरु संगाली
बिरहको आशुले तिनै फूल पखाली
माला गाँसी राखे है, भरे भेट्न आउँला,
कर्मै आफ्नो अभागि चोखो फूल कहाँ पाउँला  ।

अनायसै आज हरी भक्त कटुवाल को संझना आयो।

Read Full Discussion Thread for this article