Posted by: gyanguru October 26, 2008
Login in to Rate this Post:
0
?
हिजो बेलुका रामेकोमा कौडा खेल्दा बेसीको सानेले लैनो भैंसी हार्यो। गाली गर्या हो, बजियालाई जाड खाएर दाउ नहान भनेर टेरेन। लैनो भैंसी गयो । थुक्क तेरा किरा पर्या बुद्धी।