Posted by: lale October 25, 2008
New Haven, Connecticut
Login in to Rate this Post:     0       ?        

आदरनिय मित्र हरु,
नमस्कार!

आउदो २-३ महिना भित्रमा म कनेक्टिकट स्टेट को न्यू हेवन भन्ने ठाउमा सर्ने तयारीमा लगेको छु। एदी यहाँहरु मध्धे कोइ या हजुरहरुले  चिनेजानेको नेपाली मित्रहरु त्यो ठाउमा बसोबास गर्नुहुन्छ भने कृपया सम्भब भएसम्म मलाई जानकारी गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद
लाले  

 

Read Full Discussion Thread for this article