Posted by: desert_rain October 25, 2008
अनौठो पत्रकारीता,
Login in to Rate this Post:     1       ?         Liked by
चना तरकारीको कुर थिक्कै लाग्यो।

नेपालमा ब्यवसाहिक पत्रकारिता को बिकास सन्तोषजनक छैन। कुनै औत पार्टी बिशेष, पावर सेन्टर बिशेष व कुनै निहित स्वार्थ पुर्ती गर्नलाई बिभिन्न पत्रपत्रीका को बिकास भाईको छ । पत्रीकामा राजनीतिक हस्तछेप मात्र होइन राजनीतिक लगनी पनि तन्न भको छ । जस्तो कान्तिपुर नाम चलेको पत्रीका र धेरै बिक्री हुनीए पत्रीका भाईपनी त्यस्को न्युज ले फोरुम, मधेस्बदी पार्टी, गिर्जबौको नेपाली कङ्रेस पार्टी र भारतीय एम्बेस्सी सम्बद्ध न्युज लाई साकारअत्मक पक्ष बाट लेख्ने गर्छ । त्यस्तै अरु पार्टी हरु ले पनि आफ्नो लागि एक एक वोत पत्रीका किनेक छन व चप्ने गर्छन ।

त्यसकारण, नेपाल सम्वात को न्युज तिनिहरु को प्रिओरिती म नपरेको हुन सक्छ । जबकी, मधेस बारे न्युज तुरुन्त औन्छ । शायद मधेसी न्युज दिनेको लागि राम्रो मोतिवतिओन होल .मलाई लाग्छ एसरी नै चलेको छ पत्रकारिता, अन्य अरु कुर सँग सँगइ ।
Read Full Discussion Thread for this article