Posted by: Narayangarh suburb October 25, 2008
रामहरि हत्या प्रकरण: प्रहरीले नभेट्टाएका अभियुक्त मन्त्रीको अघिपछि
Login in to Rate this Post:     0       ?        
माओबादीको आधार भनेकै बीबीध जस्ता मान्छे हरु हुन। बीबिध हरुलाई कारबाही गरेर माओवादीले आफ्नो खुट्टा मा बन्चरो हान्ने वाला छैनन। बीबिध जस्तालाई कारबाही गर्छ माओवादीले आफुलाई सुधारछ र माओवादी जनताकै लागि हो भनेर बीश्वास गर्नु अर्को नेपे हुनु बाहेक अरु केही होइन।
Read Full Discussion Thread for this article