Posted by: Rahuldai October 25, 2008
रामहरि हत्या प्रकरण: प्रहरीले नभेट्टाएका अभियुक्त मन्त्रीको अघिपछि
Login in to Rate this Post:     0       ?        
नयाँ नेपाल को नयाँ ऐन कानून। माओवादी कानून भन्दा माथि छन। १३ हजारको ज्यान लिदा त कार्बाही भएन जाबो राम हरिको मा यत्रो हल्ला? 
Read Full Discussion Thread for this article