Posted by: happy days October 25, 2008
देउसी खेल्ने होइन ?
Login in to Rate this Post:     0       ?        

ए भन मेरा साझा बासी हो देउसुरे
राम्ररी भन देउसुरे
रातो माटो देउसुरे
ईन्टरनेटको बाटो देउसुरे
साझा क्लिक गरी देउसुरे

आएको यहाँ देउसुरे
केराको खाम्बा देउसुरे
साझा बासी जम्मा देउसुरे
खेल्न आयो
देउसुरे आज

 

तिहारको मंगलमय शुभकामना

Read Full Discussion Thread for this article