Posted by: chanaa_tarkaari October 24, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

साझा loading भन्दै झूण्डया झुण्डयै हुनि र'छ हौ अचेल ताााा ।

हाउँरो कम्फुटराँ मात्तै यस्तो हो कि ?

झ्वाँक चल्या बेलाँ त रोमनाँ बजैदिउँ कि जस्तो लाउने क्या,

 

अनि न्हु दँ या भिन्तुना थपिएछ है, लु राउँरो भयो । मनले चिताएको पुगोस के रे ।

Read Full Discussion Thread for this article