Posted by: Birkhe_Maila October 24, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

मुर्ख बनाइ मुर्ख बनाइ, सान्नानीले अर्को धागोमा मुर्ख बनाइ!

चेली नानीलाई तीहार विषेश चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद्, मनोकामना पूर्ण होस्! अब दक्षिणाको लागि यसो मेसो मिलाएर यतातिर आऊ, जनि लिवर जस्तो हेमसमको हातबाट दक्षिणा लेऊ!

 

सान्नानी, चेली नानी, ठुल्दाई, चना दाई, हर्के लगायत सबैलाई जदौ!

 

 

 

Last edited: 24-Oct-08 12:56 PM
Read Full Discussion Thread for this article