Posted by: nakkali108 October 24, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

 

Deep Prabho

College मा अर्को सेक्सनका केटाहरुलाई ३ च  (चीया, चुरोट, चप) भनेर खुब जिस्काईन्थ्थो, त्यहि पो याद आयो गाठेँ Deep प्रभो को  "शुभेक्षा"  पढेर

कस्तो होला त बाङ्गे पनि कहाँ  के के राख्या छ सबै थाह हुने ।  अँ साच्ची Advanced Physics भन्दा Physics को Numericals ले धन्दै रुवाएको एक पटक

 

Read Full Discussion Thread for this article