Posted by: miss_ me October 23, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

 दिप,

सुभेक्षा रे?! अरु कुनै छानेको भए हुने नि शिर्षक चै --सम्मोहनी, अनुष्का  जस्तो    नाम गरेको के।  अिलक धेरै आयो भने कमेन्ट लेखुम्ला  भनेको कथा नै सक्यास्तो छ ( भर्खर शुरु गरेको कथा सक्कियो भन्दा कति रिस उठ्ने होला अब ) ---   ---- आज भोली  हउर्ले कबितालेख्न छोडेको हो?

Last edited: 23-Oct-08 03:44 PM
Read Full Discussion Thread for this article