Posted by: syanjali October 23, 2008
The King is Gone
Login in to Rate this Post:     0       ?        

नपाउनेले केरा पायो बोक्रै सित्त खायो भनेको एही होला। तेसैले बेला बेलामा पूर्व राजाको भुत यिनी हरुको दिमागमा आई रहन्छ .


 शायद CA मा राजा राख्ने कि नराख्ने भनी जनतालाई रोज्ने जिम्मा दिएका भए , जनताले राजालैइ अझै राखेका हुन्थे होला । भोट् किन र कसरी दिये भन्ने कुरा नल्याऔ .

एक प्रश्न सधैं उठ्छ , जनताले साच्चै नै राजा हटाउन चाहेका थिए? के सर्ब साधारण जनता लाई थाहा थियो कि यो चुनाव ले राजा लाई हटाउने शक्ती दिन्छ ? किन जनताले आँफै रोज्ने अधिकार पाएनन  ?? जनाताको इच्छा प्रतिनिधित्व भयो त ?

Read Full Discussion Thread for this article