Posted by: prado-aakash October 23, 2008
नक्कली कहिला को सक्कली कथा ....
Login in to Rate this Post:     0       ?        

लौ सुन औता काहानी,
प्रयास त यस्तै ह्र्हनेछ सधैं तपाईंहरुलाई रमैला कुरा हरु सुनौने अनी सुरु गर्दै छु औत नेपाली थितो को काहानी ।।।।।

सनै देखी बिदेश एत्र गर्ने धेरी नै धोको धियो अनी सधैं सुनाउ थिए मेरो साथीहरुलाई, ति फरर उदेक चरा हरुलाई अनी सिरिरी चलेक बतासलाई। आमा ले सधैं गाली पनि गर्नु हुन्थ्यो नचहिने कुरा हरु मन्मा खेलएको म । गुज्ज खेल्ने अनी गोथलो जने अनी शाउल लाउने घरमा भएक गाई ani बस्थु लाई । धेरी दुखे गर्थ्ये अनी सपना हरु पनि सजौन प्रयास गर्थ्ये । कैले कही लघ्थ्यो कुनै त सपना साकार हुन्छ भनेर ।।।
मेरो बालक जीवन यस्तै यस्तै कुरा हरु कोर्दै गयो अनी जब हुर्किन्दै गये घरको कुरा हरु ले मान खान थालयो। औटआ  बुवाको कमै अनी खाने अनी लौने सात जन। नोकरी गर्नु हुन्छ बुवा अनी आमा चै दिनभरी अरुको मेला पात गर्नु हुन्छ । सधैं दु:ख नै छ तर औत कुरा चै रमाइलो पनि लघ्छ, मेरा सात दाजुभै अनी बुवा आमा खान खानये  बेला मा चै सधैं वारीपरी नै हुन्चन। मिठो भन्ने चहिन्दैन, खाली एक पेट भर्ने त हो नि होइन। यस्तै यस्तै नै छ मेर दिन्हरु।।।
क्रमश 
 

 

Read Full Discussion Thread for this article