Posted by: prado-aakash October 23, 2008
तिहार त आयो अब k गर्ने त?
Login in to Rate this Post:     0       ?        

दशै गयो भन्दा भन्दै तिहार पनि आयो दाजु भाई तथा दिदी बहिनीको चाड भन्छअन तर  बिदेश म बसेर क् दशै अनी के तिहार । जब दिन्हरू नजिकिन्दाइ  जान्छन अनी मान पनि यस्तै प्रश्न ले बिचलित हुँदै जान्छ . के   गर्ने थाहा छैन , केही त उपये होल नि होइन त साथीहरु। केही रमैला कुरा हरु हुँदै छ भने हामी सबैलाई सुनाउ, कुरा   हेरेरनै चित्त भुझौला ।।।।।।।।।।।।।।

Read Full Discussion Thread for this article