Posted by: बिस्टे October 23, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
ए लौ न मेरी नातिनी त्यो कुना बसेर गट्टा खेल्दै रईछेस अनी काट देख्नु त एत्री पुतली जस्ती लाई,आईज अली एता हजुरबा भाठाँ। किन चित्त दुखाकी नि तेस्तरी। मदन्वा बुह्री को अचछा गाना हलेछौ,और के हुँदै छ गावँ मा।
नमस्ते सम्धिनी जि,साना ज्वाँई को खबर ठिकै छ सासु लाई नमस्ते भन्दिनु भन्या छ्। सम्धिनी ले पनि,कैले आउने हो त अब ज्वाँई भेट्न?
मास्टर्नी नानी म नि बाच्याँ छु भन्नु पर्‍यो बा।
पर्बते के छ नयाँ नौलो आज क्याम्पस गएनौ र।
ठुलादाइ को खडयन्त्र पढ्न पा छैन निकै चाख लाग्दो होला जस्तो छ अहिल खाजा सँगै पढ्ने बिचार  गर्या छु।
हन हाम्रो चिप्ले कता गएछ अचेल खै सम्धी सम्धनी लाई केही भनेर गाथ्यो कि,की फेरी तिहार लाई नेपाल पुइसको?
Read Full Discussion Thread for this article